उपाध्यक्ष पौडेलको गिरफ्तारीविरुद्ध एमालेको प्रतिक्रिया : सरकार सर्वसत्तावादतर्फ उन्मुख भयो
deshsanchar.com · Mon Jun 22 15:35:28 GMT 2026

काठमाडौँ – उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले गैरकानुनी ढङ्गले पक्राउ गरेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)