चीनको अमेरिकी कम्पनीमाथि प्रतिबन्ध
deshsanchar.com · Mon Jun 22 14:47:03 GMT 2026

अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ। वासिङ्टनले चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेपछि चीनले त्यसको प्रतिकारस्वरूप रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)