सीमा विवाद अध्ययन समितिद्वारा स्थलगत अध्ययन सम्पन्न
deshsanchar.com · Mon Jun 22 14:57:18 GMT 2026

हुम्ला – बाजुरा र हुम्ला जिल्लाको सीमा विवादका लागि गठित अध्ययन समितिको टोलीले दुवै जिल्लामा पुगेर अध्ययन सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)