काठमाडौंसहित धेरै स्थानमा वर्षा, कस्तो रहला दिउँसाको मौसम ?
farakdhar.com · Fri Jun 24 00:59:18 GMT 2022
बिहान प्रदेश–१, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश–१, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो नै प्रदेश–१ र बागमतीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)