मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले रिभोलुसनरी गार्डको विरोधमा इयुका राजदूतलाई बोलायो

barnanmedia.com · Mon Feb 02 20:15:01 GMT 2026

इरानले सोमबार मुलुकमा रहेका युरोपेली सङ्घ (इयु) का सबै राजदूतलाई बोलाएर अर्धसैनिक रिभोलुसनरी गार्डलाई आतङ्कवादी समूहको सूचीमा राखिएको भन्दै विरोध जनाएको छ ।

जनवरीमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनमा रक्तपातपूर्ण दमनमा गार्डले भाग लिएको भन्दै इयुले गत हप्ता यसलाई आतङ्कवादी समूहको रूपमा सूचीबद्ध गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)