मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

arthasansar.com

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीमा रहेको रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका बैंकमा लगानी गर्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ ।

त्यसैगरी, कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर सूचना प्रकाशन भएको ७ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)