राजस्थानलाई ७ विकेटले हराएर फाइनलमा पुग्यो गुजरात
nepalnews.com · Sat May 30 01:49:37 GMT 2026

काठमाडौँ। कप्तान शुभमन गिलको सानदार शतकले गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)