मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हरियो घाँसभित्र हरियो सर्प जस्तो बसेर लुक्नु भाथ्यो प्रभु साह कुनैबेला प्रचण्डलाई डस्नु भो, पछि माधव, अहिले ओलीलाई, समर्थन गर्न सकिन्न: पटेल

nepalghatana.com · Fri Oct 14 17:18:23 GMT 2022

सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

उनले आफ्नो क्षेत्रमा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)