नेपाल लाइभ समाचार [२०७८ असाेज २६]
nepallive.com · Tue Oct 12 17:20:00 GMT 2021
१) मुगुमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु, १८ जना घाइते, क्षमताभन्दा बढी यात्रु राखेको सवारीसाधनमा नचढ्न ट्राफिक प्रहरीको आग्रह । (मुगुमा बस दुर्घटना)
२) सरकारले संयमता गुमाउँदा मोतिपुरमा ४ जनाको ज्यान गएको राष्ट्रिय जनमोर्चाको भनाइ, ओली सरकारका कारण अहिले सुकुम्वासीले ज्यान गुमाएको सत्तारुढ तीन दलका विद्यार्थी संगठनको आरोप । (जनमोर्चाको ध्यानाकर्षण)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)