यसरी निकालियो धोबीखोलामा खसेको कार (भिडिओ)
setopati.com · Sun Feb 16 17:31:03 GMT 2025

काठमाडौंको धोबीखोलामा आइतबार साँझ एउटा कार खसेको थियो।
साढे ६ बजे काठमाडौं महानगरपालिका-२९ स्थित मदन भण्डारी कलेज नजिकैबाट धोबीखोलामा खसेको उक्त कार केही समयअघि निकालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)