केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन् ः मन्त्री गिरी
nayapatrikadaily.com · Mon Mar 25 16:58:00 UTC 2024

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन् ।
पर्वतको लुंखुदेउरालीमा सोमबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)