दुर्गममा जीवन बिमासम्बन्धी जनचेतना विस्तार गरिँदै
deshsanchar.com · Mon Mar 25 17:15:35 UTC 2024
सिमकोट – दुर्गमका गाउँ बस्तीका जीवन बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। बिमा महत्व र उपयोगिताबारे जनचेतना फैलाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो।
सर्केगार्ड गाउँपालिका– ४ हजारी बिकले जनचेतनामूलक कार्यक्रमबाट जीवन बिमाको महत्व, फाइदा, उपयोगिताका बारेमा जानकारी प्राप्त भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)