होली खेलेपछि मदिरा सेवन, नसाको तालमा १७ जना एकैचोटि कर्णालीमा हामफाले (भिडियोसहित)
farakdhar.com · Mon Mar 25 17:11:03 UTC 2024

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकैसाथ १७ जना कर्णाली नदीमा हामफालेका छन् । होली मनाउने क्रममा मदिरा सेवन गरेका उनीहरू नसाको तालमा नदीमा हामफालेका थिए ।
कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जना युवामध्ये एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)