मधेस प्रदेशका सभामुख मण्डल महामूर्ख घोषित
dcnepal.com · Mon Mar 25 17:17:23 UTC 2024
गोदार। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ। प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)