अख्तियार बल्ल अख्तियार जस्तो लाग्यो : ज्ञानेन्द्र शाही
barnanmedia.com · Mon Jun 22 21:25:00 GMT 2026

राप्रपाका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति समर्थन जनाउँदै कठोर कारबाहीको माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा उनले “अख्तियार बल्ल अख्तियार जस्तो लाग्यो” भन्दै प्रतिपक्ष वा सत्तापक्ष जोसुकै भए पनि कसैलाई नछोड्नुपर्ने बताएका छन् ।
शाहीले देशको स्रोतसाधन दोहन गरेर केही व्यक्ति “जुका जसरी मोटाइसकेको” आरोप लगाउँदै उनीहरूमाथि निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)