ह्यूगो र कोरिनलाई एन्डुरो रत्नाङ्गेको उपाधि
baahrakhari.com · Mon Mar 25 17:48:04 UTC 2024
सोलुखुम्बु । फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन् । सोलुखुम्बुका फाप्लुमा भएको दोस्रो सिजनको माउन्टेन बाइक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो पहिलो बने ।
साविक विजेता नेपालका राजेश मगर दोस्रो र फ्रान्सका रेमी एब्सलान तेस्रो बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)