वामपन्थीहरुबाटै वामपन्थलाई बचाऔं
nepalkhabar.com · Sun Jul 31 16:33:26 GMT 2022
यी हुन् नेपाली समाजका ७ अन्तरविरोध
वामपन्थ भनेको के हो? यो एक प्रकारले गहकिलो प्रश्न हो, एक प्रकारले साह्रै सहज प्रश्न हो। सहज यस निम्ति कि कुनै पनि समाजमा रेडिकल रुपान्तरण गर्न चाहने समूहलाई वामपन्थी भन्ने चलन छ। त्यो रेडिकल रुपान्तरणका अवधारणा विभिन्न हुन सक्छन्। नेपालको सन्दर्भमा वामपन्थ भन्नाले खास–खास सोचहरु समाहित भएको हुनुपर्छ भन्ने लाग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)