हलेसी आगलागी: हार्डवेयरसहित तीन घर ध्वस्त, करोडौंको क्षति
nagariknews.nagariknetwork.com · Sun Feb 16 16:36:45 GMT 2025

खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागीमा परी एक हार्डवेयर पसलसहित तीन घर ध्वस्त हुँदा करोडौँको क्षति भएको छ।
हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी मन्दिरनजिकै रहेको पदम राईको पूजा हार्डवेयर पसलबाट साँझ करिब ७ः३० बजेको समयमा आगलागी सुरू भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)