मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपहाडी राजमार्ग: कटान र पहिरोले यात्रा जोखिमपूर्ण

nagariknews.nagariknetwork.com · Sun Feb 16 15:34:02 GMT 2025

बाढी र पहिरोले क्षतिग्रस्त बनाएको मध्यपहाडी राजमार्गको अवस्था अझै जोखिमपूर्ण छ। पाँच महिनाअघि परेको अविरल वर्षापछि सुनकोसी नदीले विभिन्न स्थानमा राजमार्ग कटान गर्दा सडकको ठूलो हिस्सा असुरक्षित बनेको हो।

स्थानीय प्रशासनले तत्काल एकतर्फी सञ्चालनमा ल्याए पनि स्तरवृद्धि तथा पुनर्निर्माणको काम अघि नबढ्दा यात्रा अत्यन्त जोखिमपूर्ण बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)