मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसले आक्रमण गर्‍यो युक्रेनका यी शहर

merolifestyle.com · Sat Mar 12 00:30:45 GMT 2022

रूसी सेना ले शुक्रबार युक्रेनको दुई फरक दिशामा रहेका शहरमा आक्रमण गरेको छ । युक्रेनी सञ्चारमाध्यमहरूले उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो शहरमा विस्फोटहरू भएको बताएका छन् ।

बीबीसी का अनुसार यी दुवै शहरमा यसअघि आक्रमण भएको थिएन । लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)