‘तृषित मन’ हाइकु तथा सेन्यु सङ्ग्रह लोकार्पण
gorkhapatraonline.com · Sat May 30 02:19:57 GMT 2026

कविताको लघुतम विधा हाइकु र सेन्यु नेपाली साहित्यमा लोकप्रिय बन्दै गइरहेका छन्। हाइकु र सेन्युको सङ्क्षिप्तता तथा कलात्मक प्रभावका कारण नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकार सक्रिय रहेका छन्।
यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप केसी (सञ्जेल) ले ‘तृषित मन’ हाइकु तथा सेन्यु सङ्ग्रह प्रकाशनमा ल्याउनुभएको छ। उहाँले हाइकु र सेन्यु गरी ९५८ वटा रचना उक्त कृतिमा समावेश गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)