पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
barnanmedia.com · Sat May 30 02:10:57 GMT 2026

चरन तथा पशुपालनमा संलग्न महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलनले दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी ‘एजेन्डा’ र कार्ययोजना तय गरेको छ ।
यही जेठ १२ देखि १५ गतेसम्म काठमाडौँमा भएको सम्मेलनले यसका साथै एकजुट भएर अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कार्ययोजना तय गरेको छ । यो पहल अन्तरराष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष २०२६ को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)