बैतेश्वरमा सार्वजनिक सुनुवाइ
thahakhabar.com
दोलखा : दोलखाको बैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९।०८० मा भए गरेका काम सार्वजनिक सुनवाइमार्फत जानकारी गराएको छ।
पालिकाको आयोजनामा भएको कार्यक्रममा ८ वटै वडाका बासिन्दाले कृषि स्वास्थ्य, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ विकास निर्माणका बारेमा गुनासो तथा प्रश्न र सुझाव राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)