मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बादल र हिमाल

baahrakhari.com · Sat May 30 02:25:14 GMT 2026

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजलाबाट बादलमाथि देखिएको गुर्जा र चुरेन हिमाल । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाईमा रहेको जलजला म्याग्दीको नयाँ पर्यटकीय गन्तब्यस्थलको रुपमा विकास भएको छ । तस्बिर : सन्तोष गौतम/रासस

#बादल र हिमाल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)