नेपाल भारत सम्बन्ध: ओमानमा आइसब्रेक!
barnanmedia.com · Sun Feb 16 22:26:49 GMT 2025

नेपाल–भारत सम्बन्धमा बढिरहेको चिसोपना तोड्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा हरसम्भव प्रयास गरिरहेका छन् ।
आफू प्रधानमन्त्री बनेलगत्तै ओलीले दूतका रुपमा राणालाई नै नयाँ दिल्ली पठाएका थिए । त्यतिखेर राणालाई दिल्लीले राम्रै खातिरदारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)