मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले गर्‍यो ७१ उपसचिवको पदस्थापन र सरुवा [नामवलीसहित]

barnanmedia.com · Sun Feb 16 22:44:03 GMT 2025

सरकारले उपसचिवहरूको सरुवा निकालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार उपसचिवहरूको सरुवा निकालेको हो।

मन्त्रालयले ३२ जना उपसचिवको सरुवा गर्दे हालै बढुवा भएका ३९ जनाको पदस्थापन गरेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)