रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’
rajdhanidaily.com · Sun Feb 16 22:53:42 GMT 2025

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि बढीमा २० प्रतिशत सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ पु¥याउन प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब ३ सय रुपैयाँ कायम गरी सेयर निष्कासनका लागि प्राधिकरणले प्रस्ताव गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएपछि प्राधिकरणलाई प्रिमियममा सेयर जारी गर्न थप सहजता प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)