मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुभएका परिवारलाई राहत वितरण

barnanmedia.com · Sun Feb 16 22:50:35 GMT 2025

लुम्विनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुभएका परिवारका सदस्यहरुलाई पुनः राहत रकम उपलब्ध गराउन सुरु गरिएको छ ।

यसअघि केही बर्ष राहत बितरणको काम रोकिएकोमा प्रदेश सरकारले बाँकेबाट पुनः राहत बितरणको सुरुवात गरेको हो । आइतबार लुम्विनी प्रदेशका वन तथा वाताबरण मन्त्री देवकरणप्रसाद कलवारले बाँकेको खजुरा गाउँपालिकामा चितुवाको आक्रमणले ज्यान गुमाएका दुई बर्षिया बालिका लक्ष्मी पुनकी आमा सीता पुनलाई प्रदेश सरकारको तर्फबाट १० लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)