मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटहरी गोल्डकप: बुढासुब्बा गोल्डकपको विजेता न्यूरोड टिम बाहिरियो

rajdhanidaily.com · Sun Feb 16 23:02:31 GMT 2025

इटहरी । १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा प्रवेश गरेको छ ।

२५ औँ बुढासुब्बा गोल्डकपको विजेतासमेत रहेको न्यूरोड टिम काठमाडौँ (एनआरटी)लाई पराजित गर्दै सगरमाथा अन्तिम चारमा प्रवेश गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)