मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा घाइते आशिषको सफल शल्यक्रिया

barnanmedia.com · Sun Feb 16 23:00:06 GMT 2025

नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको देब्रे खुट्टाको शल्यक्रिया भएको छ ।

चीनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)