मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीको बलानविहुल पालिका अध्यक्षबिरुद्ध उपाध्यक्ष र बहुमत वडाअध्यक्ष आन्दोलित

rajdhanidaily.com · Sun Feb 16 23:06:23 GMT 2025

राजविराज । अध्यक्षले मनपरी ढंगले बजेट निर्धारण तथा आफूहरुको अधिकार कटौती गर्ने मनसायले विशेष गाउँसभा सम्पन्न गरेको दाबीका साथ सप्तरीको बलानविहुल गाउँपालिकाकी उपाध्यक्ष रेणु यादव तथा ४ जना वडाअध्यक्ष विरोधमा उत्रिएका छन ।

उनीहरुले गत फागुन २ गते अध्यक्ष खेमचन्द्र यादवद्वारा सम्पन्न गरिएको विषेश गाउँसभा आफुहरुको अधिकार कटौती तथा मनपरी ढंगले बजेट निर्धारण गर्ने उदेश्यले गरिएको भन्दै उक्त विशेष गाउँसभा बदर गरि पुनः अर्काे गाउँसभा गर्नूृ पर्ने मागँ समेत गरेका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)