राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई
nepallive.com · Fri Jun 14 17:24:06 UTC 2024

काठमाडौं- राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन्। बिहीवार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हासिल गर्न सफल भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)