घोराहीबाट बंगलाचुली जाने यात्रुबहाक बसमा जोखिमपूर्ण यात्रा
nepalsamaya.com · Tue Mar 28 23:37:00 GMT 2023
दाङको घोराहीबाट बंगलाचुलीजाने यात्रुबहाक बसको छ्तमा बसेर जोखिमपूर्ण यात्रा गर्दै नागरिक। गाडी कम चल्ने भएकाले जोखिम मोलेर भए पनि यात्रा गर्नुपरेको यात्रु बताउँछन्। तस्बिर : रञ्जिता अधिकारी/रासस
प्रकाशित: Mar 29, 2023| 05:22. 00 बुधबार, चैत १५, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)