अलपत्र यो भवन कोभिड उपचारमा सदुपयोग किन नगर्ने ?
annapurnapost.com · Tue May 25 06:15:00 GMT 2021
भक्तपुर : काठमाडौं–भक्तपुर भएर ओहोरदोहोर गर्ने जोसुकैले वर्षौंदेखि अपूर्ण हालतमा ठडिएको १७ तले भवन देखेकै हुनुपर्छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा रहेको यो घरको बेला–बेला अनेक परिचर्चासमेत हुन्छन्। किन यो अलपत्र रह्यो भन्ने जिज्ञासा पनि धेरैमा पाइन्छ।
त्यसको कथा भिन्दै छ। यहाँ चर्चा गर्न खोजिएको विषय भने हो– कोभिड महामारीमा उपचार प्रयोजनका लागि यो घरलाई सदुपयोग किन नगर्ने ? राज्य वा निजी क्षेत्रले वा सार्वजनिक–निजी साझेदारी (पीपीपी) ढाँचामा स्वास्थ्योपचार केन्द्र यसलाई किन नबनाउने ?
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)