मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रादेशिक ललितकला प्रदर्शनी २०८० सुरु

rajdhanidaily.com · Mon Mar 25 23:39:03 UTC 2024

काठमाडौं । बाग्मती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सोमबारबाट नाफामा सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका छन् ।

प्रदर्शनीमा समसामयिक चित्रकला–मूर्तिकला, परम्परागत चित्रकला––मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २ सय १० कलाकारका २ सय ४१ भन्दा बढी कलाकृति राखिएको छ । प्रदर्शनी चैत १६ गतेसम्म चल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)