मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो रहनेछ आज दिनभरको मौसम :

ajakoartha.com · Tue Mar 26 00:11:00 UTC 2024

काठमाडौँ

-हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)