मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरमा होली मनाएर घर फर्किंदा सवारी दुर्घटना, एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

nepalkhabar.com · Tue Mar 26 00:07:44 UTC 2024

धनुषाको जनकपुरमा होली मनाएर घर फर्किरहेका दुई युवा सवार मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

सोमबार साँझ जनकपुर नजिकै पर्ने धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा प्रदेश २ ०२ ००१ प ८७१२ नम्बरको एम्बुलेन्सको ठक्करबाट सोही ठाउँका जितेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)