मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुल्क निर्धारण र छात्रवृत्तिमा कडाइ

gorkhapatraonline.com · Tue Mar 26 00:12:06 UTC 2024

काठमाडौँ, चैत १३ गते ।

विद्यालय तहमा देखिएको शुल्क विवाद तथा छात्रवृत्तिसम्बन्धी समस्याको एकमुष्ट समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सक्रिय भएको छ । हरेक वर्ष सामुदायिक तथा निजी विद्यालयमा देखिने गरेका यस्ता समस्या समाधानमा शिक्षा मन्त्रालय तथा सम्बन्धित स्थानीय तहले चासो नदिएको आरोप लाग्ने गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन तीन साता मात्र बाँकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)