पहिलो पटक ट्रेकिङ कहाँ जाने? यी हुन् उपयुक्त ८ ठाउँ
setopati.com · Tue Mar 26 00:15:33 UTC 2024

हामीकहाँ मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर, डिसेम्बरलाई ट्रेकिङको मुख्य सिजन मानिन्छ। अहिले पहाडी पदमार्गहरूमा गुराँस फुल्न थालेका छन्। ढकमक्क गुराँस, पहाड, खोला, झरना र हिमालका दृश्य हेर्दै ट्रेकिङ जान अहिले उपयुक्त मौसम हो।
ट्रेकिङ गइरहेका अनुभवीलाई कहाँ, कसरी जाने भन्नेबारे धेरथोर जानकारी हुन्छ। पहिलो पटक पदयात्रा गर्न खोज्नेलाई भने कुन ठाउँ जाने अलमल हुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)