रोनाल्डो नायक बन्दा युनाइटेड विजयी
nepalipatra.com · Sun Apr 17 05:41:19 GMT 2022
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युनाइटेडले नर्वीच सिटीलाई ३–२ गोलले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)