मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाडी चलाउन बागलुङका नगर प्रमुखले लिए पास 

hamrakura.com · Sun Jul 03 00:00:00 GMT 2022

बागलुङ । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरेका छन् ।

योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)