रामराज्य माविको हीरक महोत्सवमा ४१ लाख सङ्कलन
gorkhapatraonline.com · Sat May 30 02:48:41 GMT 2026

गुल्मीको इस्मा गाउँपालिका–४, दोहलीस्थित रामराज्य माध्यमिक विद्यालयको हीरक महोत्सव सम्पन्न भएको छ। जेठ ११ देखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले समापन गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भुसालले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक भौतिक तथा प्राविधिक सहयोग गर्न आफू सधैँ सकारात्मक रहने बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)