अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते
nepalpress.com · Sat May 30 02:45:22 GMT 2026

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)