मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसपीपी प्रकरण : जसले संसदमा हङ्गामा गर्‍यो त्यही पार्टी जोडिएको देखियो -नेपाल

hamrakura.com · Sun Jun 19 00:00:00 GMT 2022

काठमाडौं। नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी)लाई लिएर संसद् हङ्गामा गर्ने पार्टी नै त्यसमा जोडिएको बताएका छन् । शनिवार राजधानीको एक कार्यक्रममा नेपालले सरकारले एसपीपीलाई खारेज गर्नुपर्ने बताए।

उनले एमाले को पालमा यो सबै भएको बताए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीको विपक्षमा रहेको बताएपछि आफूहरू ढुक्क भएको भए पनि पछिल्लो पटक सार्वजनिक पत्रले अन्योल थपेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)