पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु
barnanmedia.com · Mon Feb 02 21:25:00 GMT 2026

पाकिस्तानको सुरक्षा बलले दक्षिण - पश्चिमी प्रान्त बलुचिस्तानमा समन्वित आतंकवादी आक्रमणलाई विफल तुल्याउदा कम्तिमा १४५ जना आतंककारी १७ सुरक्षाकर्मी र ३१ जना सर्वसाधारणको ४० घण्टाको अवधिमा मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले बताउनु भएको छ ।
बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतङ्कवाद विरोधी अभियान र आतङ्कवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गर्नु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)