एम्बाप्पेको गोलमा फ्रान्सलाई अग्रता
barnanmedia.com · Mon Jun 22 22:16:12 GMT 2026
कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्ध अग्रता लिएको छ ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलको १४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)