स्रष्टा सञ्जेलकाे 'तृषित मन' लोकार्पण
nagariknews.nagariknetwork.com · Sat May 30 02:43:43 GMT 2026

कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकार देखापरिरहेका छन्।
यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप केसी (सञ्जेल)ले 'तृषित मन'हाइकु /सेन्युसङ्ग्रह प्रकाशनमा ल्याएका हुन्। उनले हाइकु र सेन्यु गरी ९५८ रचनालाई आफ्नो कृति 'तृषित मन'मा समेटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)