मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने

gorkhapatraonline.com · Sat Feb 25 00:42:54 GMT 2023

काठमाडौँ, फागुन १३ गते ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)