यस्तो थियो फणीन्द्र देवकोटाले माओवादी संसदीय दललाई बुझाएको स्पष्टीकरण
nepalviews.com · Fri Jun 14 17:47:19 UTC 2024

काठमाडौं । गण्डकी प्रदेशका ऊर्जा, जलश्रोत तथा खानेपानीमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) को संसदीय दलले कारबाही गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)