लुम्बिनी प्रदेश प्रहरी कार्यसम्पादनमा देशकै उत्कृष्ट, डीआईजी खत्रीको नेतृत्वलाई सफलता
nepalpress.com · Sat Jun 27 12:42:39 GMT 2026

रुपन्देही । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर पहिलो स्थान हासिल गरेको छ ।
प्रहरी प्रधान कार्यालयले मातहतका प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)